कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले अबको २ वर्षभित्रमा ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथिभरमा केबलकार बनाउने दाबी गरेका छन् ।
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य समेत रहेका नेता भट्टराईले पाथिभरासम्म जानेको लागि केबलकार बनाउने कार्य अघि बढिसकेको दाबी गरे ।





























प्रतिक्रिया