बुटवल

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा सर्पको डसाईबाट एकै घरका दिदी भाईको मृत्यु भएको छ । "/>

सर्पको डसाईबाट एकै घरका दिदी भाईको मृत्यु

सर्पको डसाईबाट एकै घरका दिदी भाईको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बुटवल

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा सर्पको डसाईबाट एकै घरका दिदी भाईको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका ६ गणेशपुरका सुस्मिता सुबेदी र सौगात सुबेदी रहेका छन । आइतवार राति घरमै सुतिरहेको अवस्थामा उनीहरुलाई सर्पले टोकेको थियो । दुबैजनालाई गम्भिर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

मृतक दिदीभाइ शान्ति नमुना माविमा अध्यनरत बिद्यार्थी हुन् । सुस्मिता कक्षा ४ र सौगात कक्षा १ मा अध्यनरत बिद्यार्थी रहेको बिद्यालयका शिक्षक कृष्ण केसीले जानकारी दिनुभयो ।

Logo