हराएको २५ लाख फिर्ता गरेपछि नरेश भए भाइरल (भिडियो कुराकानी)

हराएको २५ लाख फिर्ता गरेपछि नरेश भए भाइरल (भिडियो कुराकानी)

केन्द्रबिन्दु
0
Shares

२५ लाख रुपियाँ भेट्नु भयो भने के गर्नुहुन्छ ? धेरैले भिन्न किसिमको सपना देख्न थाल्छन् होला । तर अष्ट्रेलियको सिड्नीमा बस्दै आएका नेपाली नरेश अवालले भने कुनै सपना बुन्न थालेनन् । थपक्कै फिर्ता गरिदिए । किन ? कसरी ? र कहिले ? हेर्नुहोस् भिडियोमा –

 

Logo