काठमाडौं

दशैं नजिकिंदै गर्दा नेपाल पञ्चांग निर्णायक समितीले विजया दशमीका दिन लगाइने टिकाको शुभ साइत सार्वजनिक गरेको छ । "/>

यसवर्षको दशैंको टिकाको साइत सार्वजनिक

यसवर्षको दशैंको टिकाको साइत सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

दशैं नजिकिंदै गर्दा नेपाल पञ्चांग निर्णायक समितीले विजया दशमीका दिन लगाइने टिकाको शुभ साइत सार्वजनिक गरेको छ ।

 

समितीका अनुसार यसवर्ष दशैंको टिकाको साइत आगामी कार्तिक २ गते बिहान ९ बजेर ५१ मिनेटमा रहेको छ । यद्यपी दिनभरि नै टिका लगाउन सकिने पनि समितीले स्पष्ट पारेको छ । यसैगरि घटस्थापना भने असोज २४ गते परेको छ ।

Logo