अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । गोरखाको सानोगाउँबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।
त्रिभुवन विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार उक्त हेलिकप्टर बिहान ८:१८ मा अवतरण हुनुपर्ने थियो । बिस्तृत विवरण आउन बाँकी छ ।





























प्रतिक्रिया