आज सिंहदरबार क्षेत्रमा विद्युत्त आपूर्ति बन्द हुने

आज सिंहदरबार क्षेत्रमा विद्युत्त आपूर्ति बन्द हुने

केन्द्रबिन्दु
0
Shares

आज सिंहदरबारको आसपास विद्युत्त आपूर्ति बन्द हुने भएको छ । ट्रान्सफरमरहरुको सफाइ र रूखका हाँगाबिँगा काट्नका लागि प्राधिकरणले विद्युत्त आपूर्ति बन्द गर्न लागेको हो ।

अहिले मध्यान्ह १२ बजेसम्म बत्ती काटिने नेपाल विद्युत्त प्राधिकरण, रत्नपार्क वितरण केन्द्रले जनाएको छ ।

Logo