पोखराबाट आएको बस त्रिशुलीमा खस्यो

पोखराबाट आएको बस त्रिशुलीमा खस्यो

केन्द्रबिन्दु
0
Shares

पोखराबाट राजधानी काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ ।

आज दिउँसो तुम्लिङटारस्थित सडकखण्डमा ना ६ ख २५०६ नम्बरको बस दुर्घटनामा परेको हो । बस करिब एक सय मिटर तल खसेको छ । प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेको ट्राफिक कार्यालय चितवनका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

थप विवरण आउन बाँकी छ ।

Logo