काठमाडौं

असार सम्ममा मुलुकभर ६४ दशमलव शुन्य ८ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ । "/>

असार सकिंदा ६४ प्रतिशत मात्रै रोपाई सकियो

असार सकिंदा ६४ प्रतिशत मात्रै रोपाई सकियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

असार सम्ममा मुलुकभर ६४ दशमलव शुन्य ८ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ ।

कृषि प्रसार निर्देशनालयका अनुसार उच्च पहाडि जिल्लाहरुमा ६३ दशलमव ९५ प्रतिशत, मध्य पहाडि जिल्लामा ६६ दशमलव ९९ प्रतिशत र तराईका जिल्लामा ६३ दशमलव शुन्य २ प्रतिशत रोपाई सम्पन्न भएको छ ।

निर्देशनालयका अनुसार मुलुकभर करीब १५ लाख ५२ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा वर्षे धान रोपाई हुने गरेको छ । गत वर्ष यस अवधि सम्ममा करिब आधा जमिनमा मात्र रोपाई सम्पन्न भएको थियो ।

Logo