काठमाडौं ।

रुसमा जारी विश्वकप फुटबलमा तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्डबीच भइरहेको खेलको पहिलो हाफमा बेल्जियम १—० ले अघि रहेको छ । "/>

पहिलो हाफमा बेल्जियमको अग्रता, इंग्ल्याण्डले बदला लिन सक्ला ?

पहिलो हाफमा बेल्जियमको अग्रता, इंग्ल्याण्डले बदला लिन सक्ला ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

रुसमा जारी विश्वकप फुटबलमा तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्डबीच भइरहेको खेलको पहिलो हाफमा बेल्जियम १—० ले अघि रहेको छ । पौने ८ बजेबाट सुरु भएको खेलमा बेल्जियमले चौथो मिनेटमै सुरुवाती अग्रता लिएको थियो । बेल्जियमका लागि थोमस म्युनिरले गोल गरेका थिए ।

क्वाटरफाइनलमा इंग्ल्याण्ड क्रोएसियासँग २—१ पराजित भएको थियो । बेल्जियम फ्रान्ससँग १—० ले पराजित भएको थियो । समूह जी बाट बेल्जियम समूह विजेता तथा इंग्ल्याण्ड समूह उपविजेता बनेर अघि बढेका थिए । समूह चरणको अन्तिम खेलमा बेल्जियमले इंग्ल्याण्डलाई १–० ले पराजित गरेको थियो ।

Logo