सुन्दा अचम्म लाग्न सक्छ । जन्मिएको १६ हप्तादेखि नै देश र जनताको सेवा गर्ने कुरा कसरी सम्भव छ । तर यो कुरा सँच्चिकै यथार्थ रहेको छ । इँग्ल्याण्डको विम्बलडनमा भैरहेको दरअसल प्रतियोगितामा गएको १० वर्ष एता एक बाजले मैदान र खेलाडिहरुको लागि सेवा प्रदान गर्दैै आइरहेको छ । रुफस नाम गरेको यो बाजको चर्चा अहिले बिश्वभरि नै फैलिराखेको छ । यस प्रतियोगिताको लागि तय गरिएको ४२ एकड् क्षेत्रफलको यसले निगरानि गर्दै आएको छ ।
दरअसल गेम एउटा यस्तो खेल हो जो विम्बलडन् ग्रास कोर्टमा मात्र खेलिन्छ । यस घाँँसलाई अन्यवस्तुहरुले नोक्सान पुर्याउँथे । तिनै वस्तुहरु भगाउनको लागि रुफसलँई यो कार्य सुम्पिएको हो । यो अमेरिकी हेरिस प्रजातीको बाज हो । यस बाजलाई हेर्ने एक ब्याक्ति इमोजेन डेविसका अनुसार रुफस विहान ५ देखि ९ बजे सम्म् आफ्नो ड्युटि गर्ने गर्छ । वर्षाका कारण खेलमा केहि समस्या नपरोस् यसका निम्ति छतको ब्याबस्था गरिएको थियो । अब झनै रुफसको काममा जिम्मेवारी थपिएको छ ।
मैदानमा अन्य चराहरु दाना खोज्न आउने गर्छन् । चराहरु आउदा मैदानमा समस्या पर्ने हुन्छ । त्यसैकारणले गर्दा रुफसलाई यो काम सुम्पिएको हो । धेरै समयसम्म रुफसले एक्लै आफ्ुनो जिम्म्ेवारी पुरा गरेको थियो । तर अब भने उसलाई सहयोग गर्नको लागि अर्काे बाज पनि २०१६ बाट भित्राएको छ ।
रुफसको रेखदेखमा खटिएका डेविस भन्छन्, रुफसको लोकेशन पत्ता लगाउनको लागि उसको शरीरमा रेडियो टान्समीटर लगाएको छ । २०१२ मा उसको ट्वीिटर एकाउण्ट पनि बनाइएको छ । यसमा १० हजार भन्दा धेरै मानिसहरुले फ्लो गरेका छन् ।





























प्रतिक्रिया