कुनैवेला रवीन्द्र अधिकारी लोकप्रिय युवा नेतामा गनिन्थे । त्यसवेला उनलाई सवैतिरवाट प्रसंसा मात्र मिल्थ्यो । तर अहिले मन्त्री भएको केही समय पछि नै उनी आफैं भन्न थालेका छन् – ‘मलाई सवैले उडाउँछन् ।’ हेर्नुहोस् भिडियोमा

प्रतिक्रिया