बलिउड सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने नाममा ठगी गरेको भन्दै ओडिसी इन्टरटेनमेन्टका सिमान्त गुरुङलाई पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धानका लागि सिमान्तलाई लाजिम्पाटबाट नियन्त्रणमा लिईएको जनाएको छ ।
सलमान खानको कन्सर्ट दुईपटक स्थगित भएको थियो। उनलाई टिकटको पैसा फिर्ता नगरेको, साझेदारसँग सल्लाह नगरेर रकम दुरुपयोग गरेको लगायतको आरोप लागेको छ ।





























प्रतिक्रिया