शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीलाई बल प्रयाग गरेर भए पनि काठमाडौं ल्याइने बताएका छन् । शिक्षा पत्रकारिता पुरस्कार २०७४ वितरण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने- ‘स्वास्थ्य कमजोर भए बल प्रयोग गरेर काठमाडौं ल्याउछौ तर त्यसबेला बल प्रयोग भनेर नलेख्नुस् ।’
स्वास्थ्य अवस्था कमजोर भएको अवस्थामा बार्ता गर्न असम्भव भएको भन्दै उनले सरकार वार्ता विरोधी नभएको बताए । डा. केसी १४ दिनदेखि जुम्लामा आमरण अनसनरत छन् ।





























प्रतिक्रिया