बाजुरामा भूकम्प गएको छ । शुक्रबार बिहान ८ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापण केन्द्रले जनाएको छ । केन्द्रले बाजुरा केन्द्र भएर ४.१ रेक्टरको भूकम्प गएको जनाएको छ ।
यस अघि जेठ २२ गते पनि बाजुरा नै केन्द्र भएर भूकम्प गएको थियो । त्यसपछि ताप्लेजुङ मा २ र धादिङमा १ पटक गरी तीन पटक भूकम्प गईसकेको छ ।





























प्रतिक्रिया