काठमाडौं
उपत्यकाको चाबहिल स्थित चक्रपथमै रुख ढलेपछि सवारी आवागमन ठप्प भएको छ । चाबहिल र गोपीकृष्ण हलको बीचमा मेडिकेयर अस्पताल नजिक रुख ढलेपछि सवारी आवागमन ठप्प हुनुका साथै बिजुली समेत अवरुद्ध भएको हो ।
गए राती देखि परेको झरिका कारण रुख ढलेको र यसबाट मानविय क्षति भने नभएको बुझिएको छ । रुख पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया