बाँके ।

शनिबार पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७२ औं जन्मदिन मनाउँदैछन् ।  पूर्व राजा पत्नी कोमल, छोरा पारस, बुुहारी हिमानी, छोरी प्रेक्षा, नाति नातिनासहित दुई दिनअघि देखि नेपालगञ्जमा छन् । "/>

नेपालगञ्जमा पूर्वराजाको जन्मदिन

नेपालगञ्जमा पूर्वराजाको जन्मदिन

केन्द्रबिन्दु
0
Shares

बाँके ।

शनिबार पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७२ औं जन्मदिन मनाउँदैछन् । पूर्व राजा पत्नी कोमल, छोरा पारस, बुुहारी हिमानी, छोरी प्रेक्षा, नाति नातिनासहित दुई दिनअघि देखि नेपालगञ्जमा छन् ।

जन्मदिनको अवसरमा पूर्व राजाले शनिबार बिहान नेपालगञ्जको बागेश्वरी मन्दिरमा दर्शन गरे । होटल सोल्टीमा बिहान ११ बजेपछि समर्थकहरुलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

 

Logo