४५ हजार घुससहित इन्जिनियर रंगेहात पक्राउ

४५ हजार घुससहित इन्जिनियर रंगेहात पक्राउ

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग आयोगको टोलीले जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर अजय ठाकुरलाई ४५ हजार घुससहित पक्राउ गरेका छन् ।

विजयपुर प्राविको कम्पाउड पर्खाल बनाएबापत भुक्तानी सिफारिसका लागि ठाकुरले सेवाग्राहीसँग रकम मागेका थिए । यसै क्रममा घुस लेनदेन भईरहेको बेला ठाकुरलाई पक्राउ गरिएको हो ।

Logo