माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७४ को नतिजा अबको केही बेरमा प्रकाशन हुने भएको छ । दिँउसो ४ बजे नै परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने भनिएपनि ‘सफ्टवेयरको समस्या’ ले गर्दा ढिलो हुने परिक्षा नियन्त्रण कार्यालयले बताएको छ ।
यसवर्षको परीक्षामा साधारणतर्फ चार लाख ८५ हजार ५८६ र प्राविधिकतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । परिक्षा गत चैत महिनामा सञ्चालन भएको थियो । गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।
एसईईको नतिजा प्रकाशन भएसँगै केन्द्रबिन्दु डटकममा पनि हेर्न सकिने छ । एसईईको नतिजा https://kendrabindu-wp.10orbits.com/see मार्फत हेर्ने व्यवस्था मिलाएको हो ।





























प्रतिक्रिया