दोलखामा झन्डै ठूलो दुर्घटना !

दोलखामा झन्डै ठूलो दुर्घटना !

केन्द्रबिन्दु
0
Shares

दोलखामा यात्रुबाहक बस ठूलो दुर्घटना हुनबाट जोगिएको छ । चरिकोटबाट सिंगटी जाँदै गरेको रोल्वालिङ यातायातको बा ३ ख १५५४ नम्बरको बस भीमेश्वर नगरपालिका ३, चरिकोट गौतम टोलमा दुर्घटना हुन् लागेको हो ।

बसमा ५४ यात्रु सवार थिए। बस सडकबाट मुनि खस्न लाग्दा चालकले बल्लतल्ल जोगाएको यात्रुहरुले बताएका छन् । बसको अगाडिको चक्का खस्न लागिसकेको अबस्थामा बस रोकिएको हो ।

फोटो: अन्नपुर्ण

Logo