फिफा विश्वकप २०१८ को दोस्रो खेल अहिले उरुग्वे र इजिप्टबीच जारी रहेको छ । उरुग्वेले खेलको पहिलो गोल गरेको छ । फिफा विश्वकप २०१८ को पहिलो गोल खेल सुरु भएको ८९ औं मिनेटमा गोल भएको हो । गरेको हो । खेल सुरु भएको ८९ औं मिनेटमा जोजे गेमिनेजले उरुग्वेका लागि पहिलो गोल गरेको हो ।
आफ्नो समूहको पहिलो खेलमा दुबै टोली जितको खोजीमा हुनेछन् । खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । खेल सुरु भएको ४५ मिनेटसम्म कुनै टोलीले पनि गोल गर्न सकेनन् ।
समूह ए अन्तर्गत विहीबार राति भएको खेलमा रुसले साउदी अरेबियालाई ५—० गोलले हराएको थियो।





























प्रतिक्रिया