विश्वकपमा पाँच गोल सहित रसिया विजयी साउदीअरबले गोल गर्न सकेन

विश्वकपमा पाँच गोल सहित रसिया विजयी साउदीअरबले गोल गर्न सकेन

केन्द्रबिन्दु
0
Shares

२१ औं विश्वकपको पाँचौं गोल पनि रसियाले गरेको छ । खेलको अन्तिम मिनेटमा पाँचौं गोल गर्दै रसिया विजयी भएको हो । रसियाले ९० मीनेट पछि थपिएको समयमा २ गोल गरेको हो । यसअघि ७२ मीनेटमा रसियाले तेस्रो गोल गरेको थियो । रसियाले १२ र ४३ मीनेटमा पहिलो र दोस्रो गोल गरेको थियो ।

Logo