बस पल्टिँदा २० घाइते

बस पल्टिँदा २० घाइते

केन्द्रबिन्दु
0
Shares

महोत्तरीको पीपरामा यात्रुबाहक बस पल्टिँदा २० भन्दा बढी यात्रु घाइते भएका छन् । जनकपुरबाट जलेश्वरको लागि छुटेको ना ३ ख ७५२५ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टेर दुर्घटनाग्रस्त भएको हो ।

घाइतेहरुको जनकपुर अञ्चल अस्पताल र महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Logo