विराटनगर

३३ किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’ को जिल्ला अदालत मोरङमा बुधबार प्रारम्भिक बयान शुरु भएको छ । "/>

सुन तस्करीका मुख्य आरोपी ‘गोरे’को बयान शुरु

सुन तस्करीका मुख्य आरोपी ‘गोरे’को बयान शुरु

केन्द्रबिन्दु
0
Shares

विराटनगर

३३ किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’ को जिल्ला अदालत मोरङमा बुधबार प्रारम्भिक बयान शुरु भएको छ ।

सुन तस्करी र शाक्यको हत्याको सम्बन्धमा घटेका सबै घटनाको सम्बन्धमा क्रमिक रुपमा बयान लिने कार्य भइरहेकाले केही दिन अझै बयान लिने कार्य जारी रहने अदालतको स्रोतले जनाएको छ । गोरेलाई मंगलबार काठमाडौँमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेपछि जिल्ला अदालत मोरङमा बयानका लागि मंगलबार नै विराटनगर ल्याइएको हो । हिजो देखि उनको बयान लिने कार्य शुरु भएको छ ।

सुन तस्करी, सांगठनिक अपराध र हत्याको घटनाको सम्बन्धमा प्रहरीले ६३ जना माथि मुद्दा दर्ता गरेकामा पक्राउमा परेका ३० जना मध्ये मंगलबार नै अदालतले २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ ।
रासस

Logo