काठमाडौँ

हिजो आईतबार देखी मौसममा उतार चढाव आएपछि परेको पानी आज निरन्तर रहने देखिएको छ । "/>

मंगलबार सम्म मौसम बदली रहने

मंगलबार सम्म मौसम बदली रहने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

हिजो आईतबार देखी मौसममा उतार चढाव आएपछि परेको पानी आज निरन्तर रहने देखिएको छ । आज सोमबार पनि दिनभर मौसम बदली र बर्षा हुने जल तथा मौसम बिज्ञान विभागले बताएको छ । मंगलबार सम्म वर्षा हुने र र बुधबार देखि मौसम खुल्दै जाने मौसम पुर्वानुमान शाखाले जनाएको छ । हिमाली भेगमा हिमपातको संभावना पनि रहेको छ ।

Logo