काठमाडौं

नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्ति सम्बन्धी घोषणापत्रको स्वागत गरेको छ । "/>

दुई कोरिया बीचको वार्ताको नेपालद्वारा स्वागत

दुई कोरिया बीचको वार्ताको नेपालद्वारा स्वागत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा शुक्रबार भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्ति सम्बन्धी घोषणापत्रको स्वागत गरेको छ । 

सम्मेलन दुवै कोरियाबीचको सम्बन्धलाई सामान्य बनाउन महत्वपूर्ण कदम भएको तथा यसले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरता कायम राख्न योगदान पुग्ने नेपालले विश्वास गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

११ वर्षपछि उत्तर कोरियाका नेता किम जोंग उन र दक्षिण कोरियाली राष्ट्रपति मून जाइ इनबीच शुक्रबार दक्षिण कोरियामा भेटवार्ता भएको थियो। जसको विश्वका विभिन्न देशले स्वागत गरेका छन् । रासस

Skip This
Skip This
Logo