चीनबाट फर्के लगत्तै प्रदिप ज्ञवालीको गम्भिर खुलासा (भिडियोमा)

चीनबाट फर्के लगत्तै प्रदिप ज्ञवालीको गम्भिर खुलासा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

चिनले नेपाल समक्ष त्रिदेशीय अवधारणाको प्रस्ताव राखेको खुलासा भएको छ ।

साताव्यापी चीन भ्रमण सकेर सनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीेले त्रिदेशी सम्बन्धबाट नेपालले लाभ उठाउन प्रस्ताव गरेको बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले चीनले राखेको त्रिदेशीय अवधारणाको प्रस्तावलाई आफुहरुले सकारात्मक रुपमा लिएको पनि बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले चर्चामा आएजस्तो प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि मात्रै आफ्नो चीन भ्रमण नभएको स्पष्ट पारे । नेपालमा नया सरकार गठनको नया परिस्थितिमा दुई देशीय सम्बन्ध प्रगाढ बनाउदै सहयोगका लागि नया क्षेत्र खोज्ने सन्र्दभमा भ्रमण केन्द्रीत भएको उनले उल्लेख गरे ।

Logo