घर भत्काइएकामा विरोध

घर भत्काइएकामा विरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले शुक्रबार स्थानीय असनबाट घर भत्काइएकामा विरोध जुलुस प्रदर्शन गरेको छ । 

सभासद् राजेन्द्रप्रसाद श्रेष्ठसहित नेवा अभियानकर्ता सम्मिलित सो समितिको नेतृत्वले सरकारले आदिवासी नेवार समुदायको घर गैरन्यायिक ढंगले भत्काएको आरोप लगाउँदै आफ्नो स्ववासी प्रमाणित जग्गामा घर बनाई बसोबास गर्न पाउनु नैसर्गिक अधिकार भएको जनाएको छ ।

Logo