प्रधानमन्त्री केपी शर्मा ओली भारतीय व्यवसायीसँगको अन्तर्क्रिया कार्यक्रममा सहभागि भएका छन् । राजकीय तीन दिने भ्रमणका लागि आज भारत पुगेका ओलीले पहिलो कार्यक्रम अन्तर्गत ब्यबसायीमाझ सम्बोधन गर्ने कार्यतालिका छ । "/>

प्रधानमन्त्री ओलीले भारतीय व्यवसायीसँग अन्तर्क्रिया गर्दै

प्रधानमन्त्री ओलीले भारतीय व्यवसायीसँग अन्तर्क्रिया गर्दै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय व्यवसायीसँगको अन्तर्क्रिया कार्यक्रममा सहभागि भएका छन् । राजकीय तीन दिने भ्रमणका लागि आज भारत पुगेका ओलीले पहिलो कार्यक्रम अन्तर्गत ब्यबसायीमाझ सम्बोधन गर्ने कार्यतालिका छ ।

कार्यक्रममा नेपालका व्यवसायीहरुको टोली समेत सहभागि छन् । प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे ४५ जनाको टोलीसहित भारत प्रस्थान गरेका हुन्  ।

Logo