बालुवाटारबाट मानवअधिकारवादीहरु पक्राउ

बालुवाटारबाट मानवअधिकारवादीहरु पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले प्रधानमन्त्री निवास बालुवाटार घेर्न पुगेका मानवअधिकारवादीहरुलाई पक्राउ गरेको छ । निषेधित क्षेत्र तोडेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ । पक्राउ पर्नेहरुमा कृष्ण पहाडीसहित ३५ जना रहेको प्रहरीले जनाएको छ । 

Logo