बिहिबार श्रीमतीको हत्या गरि फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नुवाकोट बेलकोटगढी नगरपालिका ७ का २१ वर्षिय प्रकाश तामाङलाई पक्राउ गरिएको हो । तामाङले काठमाडौं चन्द्रागिरी नगरपालिका १४ नैकाप स्थित दिदिको डेरामा बसिरहेकी २३ वर्षिय रमिता तामाङको हत्या गरि फरार रहेका थिए ।
६ बर्ष अगाडि विबाह गरेका तामाङ दम्पति विच केही समयता मनमुटाव भै एक महिनादेखी छुट्टाछुटै बस्दै आएका थिए ।





























प्रतिक्रिया