काठमाडौं ।
५९ वर्षे संसदीय इतिहास भएको नेपालमा लामो संक्रमणकालपछि नयाँ संसद खडा भएको छ । संघीय संसद्मा दुइटा सभा छन्– प्रतिनिधिसभा र राष्ट्रिय सभा । प्रत्यक्ष १६५ र समानुपातिक ११० गरेर प्रतिनिधिसभा २७५ सदस्यीय छ ।
बहुमत र एकल संक्रमयणिय प्रणालीबाट ५६ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट ३ जना मनोनित गरी राष्ट्रिय सभा ५९ सदस्यीय छ । नयाँ संघीय संसदमा पुराना राजनीतिक खेलाडी र पात्रहरु ‘मिस’ भएका छन्, ‘मिस’ भएका पात्रहरुको चर्चा अर्को दिन हुनेछ, तर यसपटक नयाँ संसदमा आएका केही पात्रहरुको चर्चा गरौं ।





























प्रतिक्रिया