मेलम्ची नगरपालिका १२ स्थित तामाखानीमा बस दुर्घटना भएको छ । काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै भोटे नाम्लाङ जाँदै गरेको यात्रुबस दुर्घटना हुड्ना ३ जनाको ज्यान गएको छ ।
आमाहेल्मो यातायातको बा३ख ४३२५ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। घाइतेको उद्धार गरी उपचारका लागि धुलिखेल र काठमाडौं पठाइएको छ । दुर्घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया