भरतपुरको रिजालचोकमा रहेको कपास उद्योगमा भिषण आगलागी भएको छ।

दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। "/>

कपास उद्योगमा भिषण आगलागी

कपास उद्योगमा भिषण आगलागी

केन्द्रबिन्दु
0
Shares

भरतपुरको रिजालचोकमा रहेको कपास उद्योगमा भिषण आगलागी भएको छ।

दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। उद्योग नजिकै पेट्रोल पम्पसमेत रहेकाले जोखिम बढेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

 

फोटो: सांकेतिक 

Logo