विमानमा यात्रारत नेपालीहरुको नाम सार्वजनिक

विमानमा यात्रारत नेपालीहरुको नाम सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विमानस्थलमा आज अवतरणमा दुर्घटनाग्रस्त विमानमा कति संख्यामा नेपालीहरु सवार रहेको जानकारी आउने क्रम रहेको छ ।

ढाकामा आयोजना भएको एक सम्मेलनमा सहभागि भएर फर्किने क्रममा नेपाली यात्रुहरु उक्त विमानमा रहेका थिए । उनीहरुको निर्धारित तालिका अनुसार उनीहरु आईतवार नेपाल फर्किने कार्यक्रम रहेको थियो । उक्त दिन उडान स्थगित भएको कारण उनीहरु सोमवार फर्किएका थिए ।

त्रिभुवन विमानस्थलमा दुर्घटना भएको युएस बांग्ला एयरलाइन्सको विमानबाट यात्रा गरेका नेपालीहरुको अहिलेसम्म खुलेको नाम यस्तो छ: 
सञ्जय पौडेल
सञ्जया महर्जन
नीगा महर्जन
एन्जिला श्रेष्ठ
पूर्णिमा लोहनी
श्वेता थापा
मिली महर्जन
सरुमा श्रेष्ठ
एल्जिना बराल
चारु बराल
समिरा व्यञ्जनकार
आस्ना श्रेष्ठ
पिङ्की धामी
किशोर त्रिपाठी
अवधेशकुमार यादव
श्रीमती ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाइँ
श्रेया झा
हरिशंकर पौडेल
आशिष रन्जित
सोबिन्द्रसिंह बोहोरा
वसन्त बोहोरा
प्रवीण चित्रकार
श्रीमति सजना देवकोटा

काठमाडौंमा उपचार भैरहेका नेपालीहरुको नामावली
समिना ब्यंजनकार
धिरेन्द्र सिंह पूजना
पिन्ची धामी
किशोर त्रिपाठी
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
केशव पाण्डे

Logo