काठमाडौँ
सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेता बीच हिजो सहमति हुन सकेन । "/>

वाम गठबन्धन र फोरम आज बिहान ९ बजे बैठक बस्दै

वाम गठबन्धन र फोरम आज बिहान ९ बजे बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेता बीच हिजो सहमति हुन सकेन । वैठक आज पनि जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र फोरमका अध्यक्ष उपेन्द्र यादव सहित हिजो साँझ बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

बैठकपछि नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले फोरमसँग संविधान संशोधन गरेर सरकारमा सहभागिताबारे सहमति जुटाउनका लागि बसेको बैठक सकारात्मक रहेको र थप छलफल गर्नु पर्ने भएकाले आज बिहान ९ बजे बालुवाटारमा बैठक बसी निष्कर्षमा पुग्ने जानकारी दिए ।
रासस

Logo