काठमाडौं । फागु पुर्णिमा अर्थात होली आजबाट सुरु भएको छ  । पर्वको आगमनको शुभसङ्केत स्वरुप शुक्रबार हनुमानढोका दरवार क्षेत्रमा चीर गाडिएको छ । "/>

होली पर्व आजबाट सुरु

होली पर्व आजबाट सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । फागु पुर्णिमा अर्थात होली आजबाट सुरु भएको छ  । पर्वको आगमनको शुभसङ्केत स्वरुप शुक्रबार हनुमानढोका दरवार क्षेत्रमा चीर गाडिएको छ ।

बिहान ११ बजेर ५७ मिनेटको शुभसाईतमा रंगीचंगी कपडाको टुक्रा झुण्ड्याएर चीर गाडिएको हो । मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन चीर गाड्ने परम्परा छ ।चीर गाड्दा हनुमानढोकामा गुरुजूको पल्टनले हर्ष बढाइँ गरी सलामीसमेत दिएका थिए । 

यसवर्ष पहाडी जिल्लामा फागुन १७ गते र तराईमा १८ गते होली पर्व मनाइँदै छ ।

Logo