काठमाडौं ।

आईसीसी विश्व लिग डिभिजन २ अन्तर्गत नेपाललाई तेस्रो सफलता प्राप्त भएको छ । "/>

नेपाललाई तेस्रो सफलता

नेपाललाई तेस्रो सफलता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आईसीसी विश्व लिग डिभिजन २ अन्तर्गत नेपाललाई तेस्रो सफलता प्राप्त भएको छ । टस जितेर फिल्डिङ गरिरहेको नेपालका लागी सन्दिप लामिछानेले २ विकेट लिएका हुन् ।
बसन्त रेग्मीले पहिलो विकेट लिएका छन् ।

यो समाचार तयार पार्दासम्म क्यानडाले १८ ओभर खेल्दै ३ विकेटको क्षतिमा ६७ रन जोडेको छ ।

Logo