काठमाडौं ।
पार्टी एकताबारे ठोस निर्णय लिन एमाले माओवादी एकता संयोजन समिति बैठक आज बस्ने भएको छ । एमाले अध्यक्ष केपीशर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको झण्डै पौने घण्टाको सम्बाद पछि एकता संयोजन समितिको बैठक बस्न लागेकोहो ।
बैठकमा पार्टी एकिकरणपछि दुवै अध्यक्ष बस्नेगरि सहमति भएको थियो । त्यस्तै सरकारको नेतृत्व पनि आलोपालो गर्नेगरि विषयमा पनि सहमति भएको थियो । आजको बैठकले सांगठनिक र सैद्धान्तिक विषय मिलाउन समिति बनाउने छ ।





























प्रतिक्रिया