काठमाडौं
विश्वकै होचो व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल खगेन्द्र थापामगरलाई राजधानीमा सम्मान गरिएको छ । नेपाल–भारत आदिवासी जनजाति संघले आयोजना गरेको कार्यक्रममा उनलाई राई स्कूलका प्रमुख केपी पाण्डेले सम्मान गर्दै अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको पहिचान गराउन खगेन्द्र सफल भएकोले राज्यले उनको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । "/>

विश्वकै होचा व्यक्ति खगेन्द्र सम्मानित

विश्वकै होचा व्यक्ति खगेन्द्र सम्मानित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विश्वकै होचो व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल खगेन्द्र थापामगरलाई राजधानीमा सम्मान गरिएको छ । नेपाल–भारत आदिवासी जनजाति संघले आयोजना गरेको कार्यक्रममा उनलाई राई स्कूलका प्रमुख केपी पाण्डेले सम्मान गर्दै अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको पहिचान गराउन खगेन्द्र सफल भएकोले राज्यले उनको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । संघका अध्यक्ष विनोद गुरुङले आर्थिक रुपमा कमजोर खगेन्द्रलाई सबैले सहयोग र सम्मान गर्नु पर्ने बताए ।
नागरिकबाट

Logo