काठमाडौं
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । समानुपातिकमा ६ सिट पाएको फोरमले ढिलागरी समानुपातिक सांसदको नाम टुंगो लगाएको हो। समानुपातिकमा पर्ने फोरमका सांसदमा खस महिलाबाट रेणु यादव र सिरता गिरी छन् । मुस्लिमको तर्फबाट रुही नाद सांसद बन्ने भएकी छिन् भने जनजातिबाट राजेन्द्र श्रेष्ठ सांसद बन्ने भएका छन् । त्यसैगरी जनजाति महिलामा रेणुका गुरुङ र दलित महिला कोटामा कलुदेवी विश्वकर्मा सांसद बन्ने भएका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया