काठमाडौं
आज विहानै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटस्थित सलाङघाटमा जीप दुर्घटना भएको छ । जीप त्रिशुली नदीमा खसेको छ । "/>

आज विहानै त्रिशुलीमा जीप खस्यो, ३ जना बेपत्ता

आज विहानै त्रिशुलीमा जीप खस्यो, ३ जना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
आज विहानै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटस्थित सलाङघाटमा जीप दुर्घटना भएको छ । जीप त्रिशुली नदीमा खसेको छ । दुर्घटनामा परी सिंचाइ मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव सहित ३ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामा यादवका छोरा सन्तोष यादव र नाम नखुलेकी एक किशोरी समेत छन् । बिहान पौने ३ बजे यादव चढेको बा १ झ ३१४० नम्बरको जीप त्रिशुलीमा खसेको गजुरी प्रहरीले जनाएको छ । घाइते अवस्थामा रहेका चालक निराजन यादवलार्इ उपचारका लागि काठमाण्डौं ल्याइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Logo