काठमाडौं तराई द्रुतमार्ग निर्माणको कामलाई नेपाली सेनाले तिब्रता दिएको छ ।  नेपाली सेनाको टोली विभिन्न स्थानमा शिविर खडा गरि निर्माणको काममा अहोरात्र खटिएको छ । "/>

नेपाली सेनाले यसरी बनाउँदैछ फास्ट ट्रयाक (स्थलगत भिडियो रिपोर्ट)

नेपाली सेनाले यसरी बनाउँदैछ फास्ट ट्रयाक (स्थलगत भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं तराई द्रुतमार्ग निर्माणको कामलाई नेपाली सेनाले तिब्रता दिएको छ । नेपाली सेनाको टोली विभिन्न स्थानमा शिविर खडा गरि निर्माणको काममा अहोरात्र खटिएको छ ।

कुल ७६ दशमलव २ किलोमिटर लामो यो ट्रयाक खुलेपछि काठमाडौंबाट निजगढसम्म डेढ घण्टामा आवतजावत गर्न सकिने छ । 

अहिलेसम्म ट्रयाक कति खुल्यो ? नेपाली सेनाले गरिरहेको फास्ट ट्रयाक निर्मार्णबारे केन्द्रबिन्दु टिमले तयार पारेको स्थलगत रिपोर्ट

भिडियो :

Skip This
Skip This
Logo