काठमाडौं ।

नेकपा एमालेका सचिव तथाताप्लेजुङ जिल्लाका प्रतिनिधिसभ उमेद्वार योगेश भट्टराइले पाँचहजार पाथिभरा दुत बनाउने घोषण गरेका छन् । "/>

योगेश भट्टराईले पाथिभरा प्रचारको लागि पाँचहजार दुत तयार गर्ने

योगेश भट्टराईले पाथिभरा प्रचारको लागि पाँचहजार दुत तयार गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपा एमालेका सचिव तथाताप्लेजुङ जिल्लाका प्रतिनिधिसभ उमेद्वार योगेश भट्टराइले पाँचहजार पाथिभरा दुत बनाउने घोषण गरेका छन् । पाथिभरा महोत्सवको बारेमा जानकारी दिन राजधानीको पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बनाएका हुन ।

बर्षेनी पाथिभरा मन्दिरमा १० लाख आन्तरिक तथा बाह्य पर्यटक पु-याउन पाथिभरा दुत घोषणा गर्न लागिएको भट्टराईले बताए । आगामी सरकारका सम्भावित मन्त्रीका रुपमा समेत हेरिएका भट्टराईले पाथिभरा लगायत ताप्लेजुङ्गका पर्यटकीय क्षेत्रको प्रवर्दनको लागि प्रचारप्रचार भइरहेको जनाएका छन् ।

भ्टटराईकाअनुसार पाथिभरा मन्दिर लगायत ताप्लेजुङका पर्यटकीय केन्द्रहरुको प्रवर्दनको लागि नविनतम मार्गहरुको पहिचान भईरहेको बताएका छन् ।

फागुनमा पाथिभरा महोत्सव हुने

Logo