काठमाडौ ।

पूर्वसांसद आरजु देउवा राणा चढेको गाडी दुर्घटना भएको छ ।

पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई बा ९ च ८२५६ स्करपियोले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । "/>

प्रधानमन्त्री पत्नी आरजु देउवा चढेको गाडी दुर्घटना

प्रधानमन्त्री पत्नी आरजु देउवा चढेको गाडी दुर्घटना

केन्द्रबिन्दु
0
Shares

काठमाडौ ।

पूर्वसांसद आरजु देउवा राणा चढेको गाडी दुर्घटना भएको छ ।

पशुपति क्षेत्रको गौरीघाटमा देउवा चढेको बा ९ च ८३५६ नम्वरको गाडीलाई बा ९ च ८२५६ स्करपियोले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट देउवा सवार गाडीमा सामान्य क्षति भएको बताइएको छ ।

देउवाको गाडीलाई ठक्कर दिने गाडीको खोजी गर्न प्रहरी परिचालन गरिएको बताइएको छ ।

Logo