ट्रिपरको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । बा४ख ३३२४ नं को ट्रिपरले सडक छेउमा हिँड्दै गरेका बनेपा नगरपालिका–१ ड्याङडुङ्गाका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो । "/>

बनेपाको अवस्था तनावग्रस्त

बनेपाको अवस्था तनावग्रस्त

केन्द्रबिन्दु
0
Shares

ट्रिपरको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । बा४ख ३३२४ नं को ट्रिपरले सडक छेउमा हिँड्दै गरेका बनेपा नगरपालिका–१ ड्याङडुङ्गाका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो । 

मृतकको शव परीक्षणका लागि अहिले शीर मेमोरियल अस्पताल बनेपा लगिएको छ । घटनापछि स्थानीयवासी तोडफोडमा उत्रिएपछि प्रहरीले चार राउण्ड हवाईफायर गरेको प्रहरी निरीक्षक शाहले बताउनुभयो । 

Skip This
Skip This
Logo