पाँचथर 
याङवरक गाउँपालिका वडा नं ३ ओयामको भञ्ज्याङमा गए राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । "/>

पाँचथरमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु

पाँचथरमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पाँचथर 
याङवरक गाउँपालिका वडा नं ३ ओयामको भञ्ज्याङमा गए राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी चालक स्थानीयवासी १८ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङ्या छन् । दुर्घटनामा परेर याङ्वरक–३ बस्ने ६ जना घाइते भएकोमा जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए । ओयामबाट फिदिमतर्फ आउँदै गरेको ग १ ज ६०८५ नंको जीप गए राति ११ बजेतिर ब्रेक फेल भएर सडकबाट करिब ३०० मि तल खसेर दुर्घटनामा परेको थियो ।

Skip This
Skip This
Logo