काठमाण्डौं ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम ५ नम्बर प्रदेशका मुख्य मन्त्रीका प्रमुख दावेदार शंकर पोखरेल प्रदेश संसदका लागि नेकपा एमाले संसदीय दलको नेता चयन भएका छन । "/>

एमाले ५ नम्बर प्रदेश सभाको संसदीय दलको नेतामा शंकर पोखेरेल चयन

एमाले ५ नम्बर प्रदेश सभाको संसदीय दलको नेतामा शंकर पोखेरेल चयन


काठमाण्डौं ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम ५ नम्बर प्रदेशका मुख्य मन्त्रीका प्रमुख दावेदार शंकर पोखरेल प्रदेश संसदका लागि नेकपा एमाले संसदीय दलको नेता चयन भएका छन ।

५ नम्बर प्रदेशमा आइतबार पद तथा गोपनियताको सपथ ग्रहणपछि बसेको प्रदेशसभा संसदीय दलको प्रथम बैठकले पोखरेललाई संसदीय दलको नेता चुनेको हो। नेता चयन पछि पोखरेलले प्रदेश नम्बर ५ को स्याथी मुकाम सहमतीमै टुंगिने प्रतिक्रिया दिएका छन ।

 

Logo