बिल गेट्स को हुन् भनेर चिनाइरहनुपर्दैन । माइक्रोसफ्टका मालिक बिल गेट्स संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । तर उनकी छोरीबारे भने कमैलाई थाहा होला । यी धनाड्यकी छोरी कस्ती छिन् ?

बिल गेट्सकी छोरी २१ बर्षकी भइन् । उनको नाम जेनिफर गेट्स हो । छोरी घोडसवारीको सौखिन हुन् । पछिल्लो बर्ष उनले आफ्नो ब्वाइफ्रेन्डसँगको फोटो पनि शेयर गरेकी थिइन् ।

जबकी पिता बिल गेट्स भने आफ्नो निजी जीवन लुकाउन खोज्छन् । छोरी चाहि आफ्नो लक्जरियस लाइफस्टाइल झल्कने फोटो शोसल मिडियामा शेयर गरिरहेकी हुन्छिन् ।

उनले कुवेत लगायतमा ब्वाइफ्रेन्डसँग घुमफिर गरेको तस्बिर पनि लुकाइनन् । पिता बिल गेट्स माइक्रोसफ्टका लागि चिनिन्छन् । जबकी छोरी जेनिफरले भने १४ बर्षको उमेरसम्म पनि मोवाइल खेलाउन पाएकी थिइनन् ।
.jpg)





























प्रतिक्रिया