काठमाडौं, ४ माघ ।
निर्वाचन आयोगले बिहीबार प्रदेशसभा समानुपातिक सांसदहरुको नाम सार्वजनिक गरेको छ ।
सरकारले बुधबार प्रदेशप्रमुखको नियुक्ति गरेसँगै आयोगले समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गरेको हो । सातवटै प्रदेशमा गरी समानुपातिक पद्धतिबाट २२० जना सांसद निर्वा्चित हुन्छन् । आयोगले आफ्नो वेवसाइटबाट सबै दलबाट निर्वाचित सांसदहरुको सूची सार्वजनिक गरेको हो ।
समानुपातिकतर्फबाट सांसद निर्वा्चित भएकाहरुलाई शुक्रबार आयोगमै प्रमाणपत्र दिने आयोगले जनाएको छ । प्रवक्ता नवराज ढकालका अनुसार प्रमाणपत्र लिनका लागि निर्वाचित सांसदहरुले प्रमाणपत्र बुझ्न आयोगमा जानुपर्नेछ ।
यस्तो छ सूची





























प्रतिक्रिया