योग तथा प्राकृतिक चिकित्सक संघको ९ औ वार्षिक साधारण साभा सम्पन्न

योग तथा प्राकृतिक चिकित्सक संघको ९ औ वार्षिक साधारण साभा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३० पुस ।

योग तथा प्राकृतिक चिकित्सक संघको ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा डाक्टर चेतना पौंडेलले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नू भएको थियो ।

डा. जनक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको प्रगति बिवरण डाक्टर यंजन गैरेले पेश गर्नुभएको थियो ।

शनिबार असोसीएशनको केंद्रीय कार्यलय बाँसबारीमा भएको साधारण सभामा डाक्टर सुनील पौंडेलको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन डाक्टर दीनेश राईले गर्नुभएको जानकारी नव निर्वाचित उपाधक्ष्य डाक्टर यंजन गैरेले दिनुभयो ।

कार्यक्रममा सल्लाहकारहरु डा. सुनिल कुमार पौडेल, डा. कृष्ण कुमार अर्याल, अध्यक्ष डा. जनक ब बस्नेत, प्रथम उपाध्यक्ष डा. दिनेश राई र द्वितीय उपाध्यक्ष डा. यन्जन गैरेको सहभागिता रहेको थियो । यसैगरि महासचिव डा. रबिन श्रेष्ठ, सचिव डा. दिपा थापा र कोषाध्यक्ष डा. चेतना पौडेलको सहभागिता रहेको थियो ।

Logo